पढ्नको लागि सघर्ष (फोटो )

ललितपुर लगनखेलको एक विद्यालयमा कक्षा एकमा पढने कञ्चन थापा मगर पढ्नको लागि खर्च जुटाउन बिदाको दिन दक्षिणकाली मन्दिर परिसरमा माग्ने गरेको बताउँछिन् । सानैमा बुबाको मृत्यु भएको र आर्थिक अवस्था कमजोर भएकोले पढाईको खर्च जुटाउन उनी आफ्नो आमा सगँ यहि ठाउँमा भेटिन्छिन् ।

Advertisment