नेकपा स्थायी समिति बैठक आज दिउँसो १ बजे बालुवाटारमा बस्दै

नेपाल कम्युनिष्ट पार्टी नेकपा को स्थायी कमिटी बैठक आज  प्रधानमन्त्रीको सरकारी निवास   बालुवाटारमा दिउँसो १ बजे बस्दैछ।

यसअघि आइतबार बसेको बैठक पार्टीका केन्द्रीय सदस्य कमान सिंह लामाको मृत्युमा शोक प्रस्ताव पारित गर्दै आजसम्मका लागि  स्थगित गरिएको थियो।

Advertisment