नेकपाको बहस कुनै एजेण्डामा र देशका हजारौं समस्यामा कतै भेटिदैन ः काँग्रेस नेता प्रदीप पौडेल

काठमाडौं, २ पुस । नेपाली काँग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य प्रदीप पौडेलले नेकपाको बहस कुनै एजेण्डामा र देशका हजारौं समस्यामा कतै नभेटिने गरेको आरोप लगाउनुभएको छ । उहाँले नेकपाभित्रको बहस व्यक्तिका स्वार्थ र सत्ताको लालचमा कसलाई धेरै होच्याउने भनेर प्रतिस्पर्धा चलिरहेको छ भन्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा टवीट गर्दै कित्ताकाट र सहमतिको कनिका छरेर चारो बाड्ने नेकपा नीतिले राजनीति कति सम्म फोहोर भएको छ भन्ने अर्को प्रमाण खोजिरहनु पर्दैन समेत भन्नुभएको छ ।

Advertisment