काँग्रेस संसदीय दलको बैठक शुक्रबार

काठमाडौं, २ पुस । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक शुक्रबार बिहान बस्ने भएको छ ।

शुक्रबार विहान १०ः३० बजे संघीय संसद भवन, बानेश्वर स्थित ल्होत्से हलमा बस्ने सो बैठकमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश लगायत त्यसपछि उत्पन्न परिस्थिति र समसामयिक राजनीतिको सन्दर्भमा छलफल हुने संसदीय दलले जनाएको छ ।

Advertisment