उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमानले मध्यरातमै छाडे मन्त्री क्वार्टर

५ पुस, काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीबाट राजीनामा दिएका वर्षमान पुनले आइतबार राति  क्वाटर छाडेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनप्रति असन्तुष्टि जनाउँदै पुनसहितका ७ मन्त्रीले दिउँसो राजीनामा दिएका थिए ।

Advertisment