राष्ट्रपति भण्डारीसमक्ष अख्तियारको प्रतिवेदन पेश

काठमाडौँ, ९ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त डा गणेशराज जोशीले राष्ट्रपतिको कार्यालयमा आज आयोजित समारोहमा आयोगको आर्थिक वर्ष २०७६ । ०७७ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति जारी गरी जनाउनुभएको छ ।

Advertisment