फाईभ पी नेपाल ईन्टरनेशनलएक्स्पो–२०२१ सुरु

काठमाडौँ, ८ माघ । प्रिन्टिड्ड, प्याकेजिड्ड, पेपर, प्लास्टिक र प्रोसेसिड्डउद्योगलाई आधार बनाई संचालनगरिएको ‘फाईभ पी नेपाल ईन्टरनेशनलएक्स्पो–२०२१’बुधबारदेखि सुरु भएको छ ।तीनदिन सम्म संचालन हुने एक्स्पोको बुधबार एक समारोह बीचभर्चुअल माध्यमबाट उद्घाटन गरियो ।

बिगतका बर्षहरुमा भौतिक रुपमा एक्स्पोको आयोजन गर्ने गरिएको र गतबर्ष समेत काठमाडौंको भृकुटीमन्डमपमा आयोजना गरिएको भएपनि यस बर्ष कोभिड १९ कोकारण भर्चुअल माध्यमबाट एक्स्पोको आयोजना गरिएको हो।

एक्स्पोको उद्घाटन भारतका उद्योग तथा ब्यापार बिभागका निर्देशक आलोक मालभीया, नेपाल स्थित भारतीय राजदुताबासक ाप्रथम सचिव अभिशेख उपाध्याय, नेपाल मुद्रण उद्योग महासघका अध्यक्ष पुस्कल गौतम, नेपाल च्याम्बर अफ कमर्सका अध्यक्षराजेशकाजी श्रेष्ठ, भारतीय च्याम्बर अफ कमर्सका बिदेश बिभागअध्यक्षनवीन सर्दना र आयोजक संस्था फ्युचरेक्स ट्रेड एन्ड ईभेन्टका म्यानेजिड्ड डाईरेक्टर प्रेम अनवेशी र सुजल भट्टराईलगायतकाबक्ताहरुले एक्स्पोको महत्वकाबिषयमाजानाकारी गराउनु भएको थियो ।
उक्तएक्स्पोमा प्रिन्टिड्ड, प्याकेजिड्ड, पेपर, प्लास्टिक र प्रोसेसिड्डउद्योगसंग सम्बन्धित नेपालभारत लगायतबिभिन्न देशकाउद्योगहरुले आफ्नाउत्पादनतथाप्रबिधिहरुलाई प्रदर्शनमा राखेका छन् । साथै उद्घाटनकै क्रममाकरिव एक हजार जनाले भर्चुअल माध्यमबाट प्रदर्शनिको अवलोकन गरेकाथिए ।
परिवर्तित समय अनुसार बिभिन्नउद्योगको क्षेत्रमा समेत प्रविधिको तिब्र रुपमाबिकास र परिवर्तनहरु भएकाले उक्तएक्स्पो नयांप्रविधिकाबिषयमा ज्ञान लिन र अनलईनको माध्यमबाट खरिद तथाबिक्रिगर्नकालागि राम्रो अवसरको रुपमा रहेको बिश्वासआयोजकतथा सहभागीहरुलेगरेका छन् ।

Advertisment