काठमाडौँ, १७ फागुन । मुक्तिनाथ विकास बैंक लि.ले अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा‘नारीविशेषअफर’ ल्याएको छ । यस अफर अन्तरगतफागुन १६,२०७७ देखि फागुन२३ गते, २०७७भित्रमुक्तिनाथबैंकको महिला पेवा बचत खाताखोलेमानिशूल्कमुक्तिनाथभिसा डेबिट कार्ड ९ख्क्ष्क्ब् म्भदष्त ऋबचम०पाउन सकिनेछ । यसकालागिग्राहकले डेबिट कार्डको लागि फरम या आवेदनपनियँहिअफर समय अवधि (फागुन १६,२०७७ देखि फागुन २३ गते, २०७७ ) भित्रदिनु पर्नेछ ।

यस नारी विशेष अफर साथै ग्र्राहकले निशूल्कम्भ्ःब्त्खातापनि बैंक मार्फतखोल्नसक्नु हुनेछ । समपूर्ण नारीलाई नारी दिवसको शुभकामनादिन र बचतको प्रोत्साहनगर्न बैंकले यो अफर ल्याएको हो ।
विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहनगर्न ख्क्ष्क्ब् ल्भतधयचपअन्तर्गतकोजुन सुकै बैंकको ब्त्ःबाट विनाकुनै शुल्क रकमझिक्न सकिने व्यवस्थागरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्माआदि जस्ता कार्यहरु बैंकको शाखामाउपस्थितनभई घरबाट गर्न सकिने व्यवस्थागरिएको छ ।
