चितवन २ मा रवि लामिछानेको अग्रता

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिनुभएको छ ।

लामिछानेले चार हजार ४१५ र नेकपा (एमाले) उम्मेदवार कृष्णभक्त पोखरेलले तीन हजार ९७८ मत प्राप्त गर्नुभएको छ । साथै कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले तीन हजार ५६१ मत पाउनुभएको छ ।

Advertisment