समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्रीद्धारा सर्वलदीय बैठक आह्वान


काठमाडौँ, २२ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हुने सो सर्वदलीय बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।

Advertisment