काठमाडौं, ६ पुस । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि आज बिहान आफू पक्षीय सांसदहरुको बालुवाटारमा भेला गर्नुभएको छ ।
सो भेलामा विघटित प्रतिनिधि सभा र राष्टिय सभाका सदस्यको सहभागिता छ ।
फोटो ः प्रमको निजी सचिवालय