चुनौतिहरुको टाउकोमा टेकेर उज्जवल संभावनाका लागि नयाँ ऐतिहासिक यात्रा प्रारम्भ गरेका छौ :उपप्रधानमन्त्री एवं नकेपा नेता इश्वर पोखरेल

काठमाडौँ, ७ पुस । नेकपाका नेता एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले नेकपाको आज दुवै खेमाको केन्द्रीय समितिको बैठकपछि टवीट गर्दै चुनौतिहरुको टाउकोमा टेकेर उज्जवल संभावनाका लागि नयाँ ऐतिहासिक यात्रा प्रारम्भ गरेका छौ भन्नुभएको छ । आज टवीट गर्दै उपप्रधानमन्त्री पोखरेलले निरन्तर पब्लिक अडिटमा रहँदै हामी अघि बढिरहनेछौ पनि भन्नुभएको छ।

“चुनौतीहरूको टाउकोमा टेकेर उज्जवल संभावनाका लागि हामीले नयाँ ऐतिहासिक यात्रा प्रारम्भ गरेकाछौं ! निरन्तर ‘पव्लिक अडिट’ मा रहँदै हामी अघि बढिरहनेछौ !”

Advertisment