नेपाली काँग्रेसद्धारा देशभर प्रदर्शन जारी

काठमाडौँ, १३ पुस । प्रतिनिधिसभा विघटनको विरुद्ध नेपाली काँग्रेसले आज देशभरि प्रदर्शन शुरु गरेको छ ।

देशका १६५ निर्वाचन क्षेत्रमा संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै काँग्रेसले आज प्रदर्शन गरिरहेको छ ।

Advertisment