विभागको महानिर्देशकको जिम्मेवारी प्याकुरेलले सम्हाले

काठमाडौँ, ६ माघ । शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकमा नवराज प्याकुरेल नियुक्त भएका छन् । शहरी विकास मन्त्रालयले प्राविधिक सहसचिव प्याकुरेललाई विभागको महानिर्देशको जिम्मेवारी दिएको हो ।
नवनियुक्तमहानिर्देशकप्याकुरेलले आजै शहरी विकास तथाभवनविभागमापदभार ग्रहण गरेका छन् । मन्त्रालयअन्र्तगतको विभिन्ननिकायमध्ये विभाग सवै भन्दा बढी जिम्मेवारी भएको र धेरै बजेट खर्च गर्ने निकायभएकाले त्यहाँको महानिर्देशकपदलाई निकै आकर्षक पदका रुपमा हेर्ने गरिन्छ ।
मन्त्रालयअन्र्तगत रहेकोविभाग सरकारी भवनतथासघन सहरी विकासका साथै शहरी क्षेत्रको पुर्वाधार विकास गर्ने महत्वपुर्ण निकायहो ।
नवनियुक्तमहानिर्देशकप्याकुरेलले विभागअन्र्तगतभइरहेकाकामलाई अझै प्रभावकारी रुपमा अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।
प्याकुरेलले हालनिर्माणाधीन अवस्थामा रहेका संघीय संसद भवन, मुख्यमन्त्रीतथाप्रदेश प्रमुखनिवास, प्रधानमन्त्रीनिवास, बञ्चरे डाँडास्थित ल्याडफिल साइड, गोदावरीको सभाहललगायत ठुला परियोजनालाई समयमै सम्पन्न गराउनमन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने बताए ।
नवनियुक्तमहानिर्देशकप्याकुरेललाई बिल्डिङ एण्ड आर्किटेक समुहमाकाबिलप्राविधिक सहसचिवका रुपमा हेर्ने गरिन्छ ।

Advertisment