सिंगो देश एक ठाउँमा उभिएर जनताको जीवन रक्षाको लागि पहल गर्न नेपाल चिकित्सक संघको आव्हान 

काठमाडौँ,२९ वैशाख । नेपाल चिकित्सक संघले जनताको जीवन रक्षा भन्दा ठूलो मुद्धा अरु हुन सक्दैन भन्दै सिंगो देश एक ठाउँमा उभिएर जनताको जीवन रक्षाको लागि पहल गर्न आव्हान गरेको छ ।

संघले आज एक अपिल जारी गर्दै आजको दिनमा एकमात्र प्राथमिकतामा कोरोना महामारी नियन्त्रण र जनताको जीवन रक्षालाई राखौ भनेको छ । साथै सरकारहरु, राजनीतिक दलहरु, निजी क्षेत्र, सहयोगी निकायहरु सबले जनताको जीवन रक्षाका लागि कहाँ कति योगदान गर्न सक्छौ गरौ भन्ने आव्हानसमेत गरेको छ ।

अपिल

Advertisment