मानवीय गतिविधिका कारण विश्वभरि तापक्रम बढेको र जलवायु परिवर्तनको प्रभाव अझ बढ्ने चेतावनी वैज्ञानिकहरूले दिँदै आएका छन्।
जलवायु परिवर्तनका कारण प्रचण्ड गर्मी, अनावृष्टि, सुक्खा र चक्रवातजस्ता घटना विश्वभरि नै देखिन थालेका छन्। नेपालजस्तो जोखिममा परेको मुलुकले पनि अप्रत्यासित विपद्का खेप्नुपरेको छ।
Video Source : Nepal Television || Ram Prasad Bhandari ||