अमिताभकी नातिनी नव्यको लोभलाग्दो जवानी

बलिउड स्टर किड्स सधै चर्चामा रहन्छन् । उनीहरु के गर्छन्, कहाँ जान्छन्, के लगाउँछन्, कोसँग हिड्छन् यस्ता विषय निकै चर्चाको विषय बन्न पुग्छ । यस्तो विषयबाट लुक्न सक्दैनन् प्रायः स्टार किड्सहरु ।
कतिपय अवस्थामा उनीहरु आफुलाई लुकाउने प्रयत्न गर्छन् । क्यामेराबाट भागेर वा छलिएर हिँड्छन् । कतिपय अवस्थामा भने ठाँटले पोज दिन्छन् । यसैगरी कतिपय खुलमखुला मिडियासामु प्रकट हुन्छन् । कतिपय भने आफुलाई रहस्यमै राख्न खोज्छन् । यद्यपी कुनै न कुनै फन्डाले उनीहरु चर्चामा आइरहन्छन् ।

यसरी चर्चामा आइरहन्छिन्, नव्या नवेली पनि । उनलाई चिनाउन अमिताभ बच्चनको नाम लिनुपर्छ । अमिताभकी छोरीकी छोरी हुन्, नव्य । कहिले विन्दास पार्टीमा रमाइरहेको त कहिले मिस्ट्री ब्वाइसँग हेलमेल गरेको कुराले बजार तातिरहन्छ । कहिले काहीँ उनी निकै हट पहिरनमा पनि छाउने गर्छिन् ।
नव्य अहिले २२ वर्षकी भइन् । नव्य सोशल मिडियामा निकै सक्रिय छिन् । बेलाबखत उनलाई सोशल मिडियामा शेयर गरेकै तस्वीरले पनि चर्चामा ल्याउँछ ।

Advertisment