तेत्रायुगको एक नासो

तेत्रायुगको एक नासो – तेत्रायुगमा राम–लक्ष्मण १४ वर्ष वनबासको क्रममा मोहिनी मृगलाई लखेड्दै आउँदा पानी छङछङ बजेको आवाजले मृगको पदचाप नसुनिदा बाणहानी पानीको बहावलाई अन्यत्र पठाउनको लागि राम–लक्ष्मणद्वारा घुँडाधसिएको स्थान । जुन काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ मा अवस्थित छ ।

Advertisment