खोजे पाइन्छ

खोजे पाइन्छ – नेपाली समाजमा प्राचिन कालदेखि नै मुद्राको महत्व रहँदै आएको छ । मानदेव, अंशुबर्मा हुँदै मल्ल राजाहरुले विभिन्न प्रकारका मुद्राहरु प्रचलनमा ल्याएको पाइन्छ । इतिहास अनुसन्धानात्मक अध्ययन समाजको खोजी कार्यको क्रममा पनौती इन्द्रेश्वर मन्दिरका पूर्व पूजारी शिव जंगमको सहयोगमा पत्ता लागेको लिच्छविकालिन मुद्रा ।

Advertisment