‘जाले रुमाल फिरीरी’ गीतको भिडियो सार्वजनिक

काठमाडौं । मालती डिजिटल म्यूजिक प्रा।लि।को प्रस्तुतिमा लिलाधर खड्का र गरिमा छिनालको आवाजमा ‘जाले रुमाल फिरीरी’ गीतको भिडियो सार्वजनिक भएको छ । विनोद बाबु केसीको शब्दमा रहेको गीतको भिडियोमा सागर गौतमले छायांकन गरेका छन् । अमर शाक्यको सम्पादन, काजिश श्रेष्ठको निर्देशनमा रहेको गीतको भिडियोमा सुमन परियार र रिना थापा मगरको नृत्य रहेको छ ।

Advertisment