‘दोषी को’ ? को ‘परेली बन्द गर’ (भिडियोसहित)

चलचित्र ‘दोषी को’ ? ‘परेली बन्द गर’ बोलको गीत सार्वजनिक भएको छ । गोपी अधिकारीको शब्द तथा संगीत, सन्तोष सुनामको एरेन्ज रहेको यो गीत सार्वजनिक भएको हो ।

करण फिल्मस प्रोडक्सनको तथा निर्माता गोपी अधिकारीको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘दोषी को’मा करण थापा मगरको लेखन, निमा लामा तामाङको निर्देशन, रमेश रेग्मीको कोरियोग्राफी रहेको छ । विश्वास भण्डारीको छायाँकन तथा सम्पादन रहेको यो चलचित्रमा करण थापा, मिठठु आले, रमेश रेग्मी, रविना थापा, नेहा गौत्तम, विजय राहु मगर, सुवास नेपाली, सपना लामालगायतका कलाकारको अभिनय रहेको छ ।

Advertisment