निलमणिको ‘म चिन्दिन…’

निलमणि भण्डारीको ‘म चिन्दिन’ बोलको दोहोरी गीत सार्वजनिक भएको छ ।

देवी घर्ती र निलमणि भण्डारीको आवाजमा रहेको यो गीतमा निलमणिले संगीत भरेका छन् । शब्द रामचन्द्र गाँउलेको रहेको छ । कुमार केसीले निर्देशन गरेको गीतको भिडियोमा बिनोद श्रेष्ठ र रञ्जीता गुरुङको अभियन रहेको छ । अजय रेग्मीको छायाँकन, सुभाष गुरुङको सम्पादन गीतको भिडियोलाई पाथिभारा डिजीटलले निर्माण गरेको हो ।

Advertisment