मेलीना राईको स्वरमा “धड्किरहन्छ मुटुभरी” सार्वजनिक

काठमाडौँ। पछिल्लो समयकि चर्चित तथा ब्यस्त गायीका मेलीना राईको स्वरमा सजिएको “धड्किरहन्छ मुटुभरी” बोलको गीतसंगै भिडियो सार्वजनिक भएको छ ।
गीतमा साहित्यकार कवि एबम पुर्ब सहरी मन्त्रालयका पुर्ब सचिव दिपेन्द्रनाथ सर्मा ज्युको सब्द कन्काइष्ट राईको संगीत र देबेश राईको एरेन्ज रहेको छ ।
मर्मस्पशि शैलिको यस गीतको भिडियोमा नायिका वर्षा राउत र मोडल कुङसाङ बम्जनको अभिनय रहेको छ । त्यसैगरि भिडियोको छायाँकनमा बुद्व थापा सम्पादनमा बिकास धमला र निर्देशन निकेश खड्काले गरेका हुन ।
भिडियोमा जातिय माया प्रेम र्दशाइएको छ । एउटा दलित केटाले खान्दानी केटीलाई घृण्ती समाजबाट विवाह गरेर भगाएर लगेको देख्न सकिन्छ । एक अर्काले आफ्नो माया पाउन संघर्ष गरे आफ्नो छुटै संसार बानाएका छन् । अझै पनि नेपाली समाजमा अन्तर जातिय मायाको विरोधीहरु प्रस्तै भेटिन्छन् ।
युवापुस्ताको प्रेमभावलाई प्रस्तुत गरेर तयार गरिएको गीतको भिडियोलाइ यस गीतका संगीतकार कन्काइष्ट राईको अफिसियल च्यानलमा अबलोड गरिएको छ ।

Advertisment