सस्पेन्स् र थ्रिलर चलचित्र ए को छायाँकन सुरु

काठमाडौँ, ४ चैत्र । काठमान्डौं,चलचित्र ए को छायाँकन सुरु भएको छ ।
विलभ्ड इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको सस्पेन्स् र थ्रिलर चलचित्रुब्ु को शुभमुर्हत गरेर छायाँकन सुरु भएको छ । कलाकार रवि गिरीले मुर्हत टेक दिएर सुरु भएको चलचित्रको छायाँकन भने काठमान्डौं, बनेपा र सागाँमा हुने निर्माण टिमले जानकारी दिएको छ ।

यस चलचित्रको मुख्यभुमिकामाप्रमोद अग्रहरी, सोहितमानन्धर, छोल्टिमगुरुङ्ग, रिस्ताबस्नेत र रविगिरी रहेका छन् भने अन्यकलाकारमाप्रविनखतिवडा, सि.एमभारद्वाज, बिकेश प्रजापति, सुरज विष्ट, समिक्षा क्षेत्री, अजित रेग्मी, विपिनकार्की र गिताविष्टछन् भने बालकलाकारमाजसिकाघिमिरे, अभिमानसिहं बस्नेत, प्रतिकभुजेल र रुपेस थापा रहेका छन् ।

यो चलचित्रको पटकथातथा सम्बादभने भोमन कटुवाल र आकाशउखेडाको रहेको छ । चलचित्रको छायाँकंनमोहनकुमार झिल्लुले गर्ने भएकाहुन् भने सक्पादनमाअनिलकुमार महर्जनको रहेको छ ।
यस चलचित्रको निर्देशनभने भोमन कटुवालले कटुवालले गर्दैछन्चलचित्रमाप्रलादकाफ्लेको लगानी रहेको छ ।

Advertisment