मुक्तिनाथविकास बैंकका ग्राहकहरुलाई दृष्टि आइ केयर सिस्टम

काठमाडौ, ४ चैत्र । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेविट कार्ड वाहक ग्राहकहरुलाई थप सेवादिन दृष्टिआइ केयर सिस्टमसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौतापश्चातमुक्तिनाथविकास बैंककाभिषा डेविट कार्डवाहक ग्राहकहरुले दृष्टिआइ केयर सिस्टमबाट ओपिडि, विभिन्नशल्यक्रियातथाअन्य सेवाहरुमा २० %सम्म छुट प्राप्त गर्न सक्ने छन् । दृष्टि आइ केयर सिस्टमका शाखाहरु बट्टार, टोखा, कलंकी, जमल, चावहील, नँयाबानेश्वर, झापा र बीरगञ्जमा रहेका छन् ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भीसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटीएम बाट विनाकुनै शुल्क रकमझिक्न सकिने व्यवस्थागरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्माआदि जस्ता कार्यहरु बैंकको शाखामाउपस्थितनभई घरबाट गर्न सकिने व्यवस्थागरिएको छ ।

Advertisment